Register
A password will be e-mailed to you.

नेपाली

For the love of Nepali language. Authors who want to write in Nepali and readers who want to read in Nepali now have a common platform

दरबार स्क्वायर

म दरबार स्क्वायर!

म अडिग छुँ, बुझ्न जटिल छुँ हो हल्का डग-मगीए भुकम्पले तर मेरो शिर निहुरिएन । खसे होलान केहि पत्थर हरू तर अास, अहँ अझै मरेको छैन म फेरि पुनः निर्मित अवस्थामा छुँ बन्छु म फेरि अाउनुहोला तपाइका साना, मझ्याैल... Read More...
कुकुर

हो म तेहि कुकुर!

नोटः यहाँ, यदि कुकुरले पनि मान्छे जस्तै सोच्न सक्थ्यो भने, हामीहरू (मानव) लार्इ के सोच्थ्यो होला? त्यसै अाधारमा यो कविता लेख्ने प्रयास गरिएको छ । मः क्यौं पल्ट, म हिडे त्यो बाटो हैन म, कयौ पल्ट नै हिडे त्यो... Read More...
ऐंठन

ऐंठन

यो रात, आउदा पनि ऐंठन हुन्छ त्यो दिन, धाँउदा पनी ऐंठन हुन्छ के गरू, कसो गरू सारै गारो हुदो रैछ सुत्दा पनि मलार्इ हेर् सोच्दा पनि मलार्इ हेर् कुराले घोच्दा पनी मलार्इ हेर् यो मनलाइ फ्याट्टै रोक्न सकुँ बरू... Read More...
बिश्वास

कसैको बिश्वास नगर

बलात्कार शब्द, शब्दकोषमा मात्रै सिमित रहेन अब, हरेक पत्रिकाको पहिलो पृष्ठमा यिनि सीता नाम परिवर्तन कलेजबाट घर फर्किदै गर्दा माइक्रो बसमा नाम परिवर्तन रावण बाट बल्तकृत भइन भन्दै लेखियो । (उनको दिनचर्या) ... Read More...

रुपि कौर (Rupi Kaur) र द सन एण्ड हर फ्लावर्स

  excerpt from the sun and her flowers-poem by rupi kaur   मेरो भगांकुर वरिपरिका कपाल जल्न थाल्छन् प्रत्येक उप्काइसँग म खुम्चिन्छु पिडाले काम्दै म यो किन गर्छु म मेरो शरीरलाई ... Read More...
भोगाई

भोगाई

भोगाई केही कुरा मैले पुस्तक पढेपछि बुझे केही कुरा अनि मनमा गढेपछि बुझे! खुसी खोज्दा पिडा मिल्छ नसुनेको हैन फुल टिप्न काँडामाथी चढेपछि बुझे!! केही कुरा मैले मन टुटेपछि बुझे केही कुरा अनि सपना फ... Read More...

शहर कुरूप कि, मान्छे कुरूप?

कुरूप शहरको परिकल्पना कसले नै गर्छ र सबैले सफा र सुग्गर घर, छर छिमेक, टोल, गाउँ, शहर र वातावरणको खोजी गरिराखेको हुन्छ र त्यहि सुन्दर, शान्त र सफा सुग्गर रमणिय स्थानमा बाँच्न र रम्न खोजी राखेको हुन... Read More...

जिन्दगीलाई Metamorphosis गराउने|

शायद यादहरु फोसिलहुन् समयको, मस्तिस्कको कुनाकाप्चामा लुकेर बसेका फोसिल, शायद फोसिलहरु सपनासङ्गै ecdysin र juvenile hormone उत्पादन गर्ने कारखाना पनि हुन, जिन्दगीलाई ... Read More...
मृत्यु

मृत्यु पछिकाे संवाद

मृत्यु पछिको संवादः म, मान्छेहरू, आमा, बुबा र बहिनी । म म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा, मान्छे हरूको भिडमा, म घेरिएछुँ, नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ, आफ्न्तहरूका लागि, म अन्नत... Read More...

नेपाल कहिले आउँछौ ?

कहिले आउँछौ ? प्रश्न ए ! मरुभूमिमा ऊँट चराउदा चराउँदै ऊँट जस्तै भएका छोराहरु ! ए! विदेशीका कामेच्छित नजरले घोचिदा घोचिदै आँसूले बलात्कृत भएका छोरीहरु ! तिमीले पठाएको रेमिट्यान्स... Read More...

एक नाता टुट्दैमा, जिन्दगि कहाँ सकिन्छ र?

  मुस्कुराउछु अनयासमै, आशु किनकी भोगेको छु! एकान्त मै भक्काउछु, माया किनकी गरेको छु!!   उसलाई मात्र दोष किन, मेरो गल्ती मानेको छु नाम मात्रको त्यो नातामा ईट मैले नि जोडेको छु!!   तक्दिरमा हुन्छ माया, सबको ... Read More...

के मेरो गाउ लाइ सन्चै त छ ?

आजकल सपनी हरुमा म झरना देख्छु खोला देख्छु मेरो पुरानो गाउ देख्छु घर माथिको देबिथानको डाडो देख्छु सपनी मै बास्छ झ्याउकिरि मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ ! को भन्दा को कम गरि... Read More...

‘नसमाउ नाडिमा’ पछि छक्कापञ्जा टाेलीकाे अर्काे चाेरी !

दिपकराज गिरी छक्कापञ्जाले चर्चाको शिखर चुम्दै गर्दा देखि थुप्रै विवादहरुमा समेत तानिए । कहिले महिला प्रतिको एकदमै संकिर्ण धारणा प्रस्तुत गरेकोमा उनको विरोध भयो त कहिले प्रतिलिपि अधिकार हनन गरेको... Read More...
sajha sawal

Lee Kuan Yew, Deuba अनि Oxford

ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगतिको धेरैल... Read More...
Alu

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी... Read More...