cosmic explosion, मामेकं शरण व्रज

मामेकं शरण व्रज

भत्काउने छु तिम्रा आडम्बरका ग्रेत-वालहरु ।अनि चन्दन सरि लेप्छु तिम्रो खप्परको भस्म, तिम्रो नाङ्गो छातिमा गर्छु तान्डव त्यसपछि मात्र भन्छु मामेकं शरण व्रज
man drinking रक्सी र उ

रक्सी र उ

पिइसकेथ्यो उसले गैरी खेत पिइसकेथ्यो उसले माली गाई र दुई बाच्छिहरु; मात लाग्दा र नलाग्दा मात्र उसले बुझेन उसले रक्सी पियो कि रक्सीले उसलाई .....
Leaving for a trip

शीर्षकविनाको कविता

शीर्षकविनाको कविता: हिड्दा हिड्दै जीवनका गोरेटोहरुमा छुटेका रहेछन, केही थान यादहरु केही हसिन पलहरु अनि केही मान्छेहरु उफ, यो मृगतृष्णा छुट्टीएर कोसौँ टाढा