• Satya Joshi wrote a new post 7 years ago

    रचयिता

    यो दुनियाँमा
    कई छन कुरा
    भिन्नै प्रकृती
    भिन्नै भावना
    अनि सबैको
    मनमा धारीलो छुरा ।
    भिन्नै छन
    रचयिता
    भिन्न भिन्नैको
    भिन्नै छ बनोट
    म एक्लै मात्र हुँ र?
    भिन्नै छन प्रजाती
    भिन्नै छ छनोट । […]

  • Satya Joshi and Profile picture of Smriti ThapaSmriti Thapa are now friends 7 years ago

  • आज हरेक कुरा
    मेरो टाउको माथीबाट
    गुज्रीराखेका छन
    किन?
    किन भनौ?
    आज मैले एक प्याला
    आफैलाई पिलाए
    छिन मै
    दिमाग सुन्न
    भुईमा खुट्टा
    हल्का डगमगाए
    म आफै
    I’m not a bird
    but I can fly
    I’m […]

  • झरी
    आज तिमी
    परी गयौ
    आकाशै खुकुलो
    हुने गरी
    भन
    बशन्त ल्याउँ छौ की?
    हरीयाली छाउँ छौ की?
    तिम्रो यो प्रयासलाई
    झरी म,
    झरे भनी
    झरी बनी उ¥याँउछौ की?
    ए वादल
    डग मगाउन
    हल्का बिजुली
    चम्काउन

    चिसो योे
    छिप्दै […]

  • १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ

    सानो छदा माया थियो
    अहिले हिले ठाँउमा
    उफ्रेजस्तै उफ्रिनु भाछ
    १ अानाको लालपुर्जामा
    दाजु भार्इको सुर्ता गाछ
    अामा बाबा कता कता
    लालपुर्जानै उनिहरूको साँख […]

  • यो कविता धेरै कविताहरू समेटेर बनेको कविता हो ।
    कानुन बन्दछ यो देशमा
    तर पालना हुँदैन्
    हुन त हुन्छ यो देशमा
    तर
    साना लार्इ मात्र
    ठुलालार्इ हुँदैन  ।
    कुनै बेला रक्त बिरक्त भयो
    यो देशमा
    धेरै थिए
    तर […]

  • केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरे […]

  • अपराध लुकाउन खोज्ने
    नकचरा हरूलार्इ
    माझि अाैंलाको ठाडो सलाम
    भन्न पनि मलार्इ
    डर लागेन
    चोर डाँकाहरू
    तिमारका छोराहरू लार्इ
    कसैले सल्काउनु पर्छ

    तिमारका छोरीहरू लार्इ
    कसैले कालको मुखमा
    पल्काउनु पर्छ
    अनि […]

  • मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ
    सिगन्लमा रातो बलि राखेको हुन्छ
    बाटो काट्ने हरूको हतार हुन्छ ।
    रक्सिको मात हुन्छ
    लठ्ठिनेहरूको लाम हुन्छ
    रातो पानिनै मेरी नानी सम्झिनेहरूको
    बिहान घरमा र बेलुका […]

  • आत्म विश्वास
    देखी सुरूवात गराैं भने
    प्रश्न उठाउन बेर लगाँउदिन् ।
    प्रश्न १. लुकामारि खेल्दै छाै है?
    ढुङ्गामा पनि पाइने देउता तिमी?
    जे खोज्छु
    त्यो पाउँन दिदैनस्
    समाउन
    लगाँउन दिदैनस
    जे सोच्छु, […]

  • Satya Joshi posted an update 8 years ago

    पोखरा

    टिकट कति हो भनी देउ मलाइ पोखरा जानु छ ।
    हाम्री नानी पनि संगै अाउने अरे, फेवामा रमाउनु छ ।

    यो त अहिलेको कुरा पो होत!

    झोला बोकि ट्रेक्किङ्ग जाँउला भन्थि मोरि
    अहिले फेवामै रमाउने अरे!

    कोही भनिदेउ मलार्इ
    उनको दिलको बेसक्याम्प सम्मको दुरी कति हो?
    त्यहाँ गएर साँचो प्रेमको झन्डा फहराउनु छ ।

    #TeamJunkiri #Challange #Pokhara

  • Satya Joshi posted an update 8 years ago

    माया होस या साँथित्व
    बिश्वास मात्रै जीतेर हुन्न
    त्यो बिश्वासलाइ बरकरार
    राख्न सक्नु भनेको सबैभन्दा ठुलो कुरा ।

  • Satya Joshi posted an update 8 years ago

    किन हो किन
    म हरेक दिन पागल जस्तै हुन्छु ।
    किन?

  • यो मायावी संसारमा
    माया पनि उस्तै छ
    जन्माैं जन्म दुवैको
    छाया हुनेछाैं भनेर
    कसम खानेहरू
    कहाँ कति बेला
    कस्को उक्सावट
    हल्लि चल्लिले
    बिच्चलीमा पर्छन
    थाहै हुँदैन ।
    के कस्तो थियो?

    क्षण, क्षणिक माया लगाँउ […]

  • Load More