कोरोना भाइरस
रोग नै रोग
भाइरस नै भाइरस
फेरी आयो अर्को
नयाँ कोरोना भाइरस ।
हात धुऊँ साथी
सचेत भएर बसौ
नत्र भए साथी
हस्पिटलमा बाँस बसौ ।
विश्व नै सखाप पार्ने
नयाँ कोरोना भाइरस
यसबाट बच्न हामी लगाऊँ
अब एउटा राम्रो माक्स ।
धुलो धुवाँबाट टाढा बसौ साथी
भिडभाडमा अब हामी नजाऊँ
यसो गरेर हामी अब साथी
नयाँ कोरोना भाइरसबाट बचौ ।
Good one.
thank you