जिवनका यी अनेक परिक्षा – एक पछि अर्को आउने क्रमले निरन्तरता पाउने रहेछन । एक सकिन पाएको हुदैन अर्को ले ढोका ढकढक्याउँदोरहेछ ।
यो जिवनलाई सहज भनौं भने सानो कुराले पनि ठूलो मूल्य मागेको हुन्छ , त कहिले जटिलताको उपनाम दिँन खोज्दा नइच्छाएको कुराले पनि जीवन भरिन पुग्छ ।
तर आश्चर्यवाचक र प्रश्नवाचक चिन्ह लागिरहेको यो जीवनलाई भने – त्यो हिलै हिलोको बिचमा फुल्ने कमल जस्तै बनाउने प्रयास निरन्तर चलिरहेको हुन्छ ।
-अप्पु
Leave a Reply
You must be logged in to post a comment.