Register
A password will be e-mailed to you.

न त यो उमेर
न त यो पहिरन
न त कालो कपाल
न त मेरो तौल नै म हो

म हो woman stopping identity

Photo: Unsplash/ Nadine Shaabana

जति दिमाग ले बुझ्यो
जुन शब्द मैले बोले
त्यहि नै म हो

मेरो मुस्कान को मिठास
ति झरिगएका आँखा का आसु
अड्कि बसेको गलाको आवाज
र गढेर बसेका मनका भाव हरु
त्यहि नै म हो

छ मानवता बहकी रहेको भित्र
म आफुले बिर्सेको छैन
मान्छेले गलत सुनाए मित्र
म त्यस्तो वास्तवमा हुँदै हैन

Leave a Reply