Register
A password will be e-mailed to you.

न त यो उमेर
न त यो पहिरन
न त कालो कपाल
न त मेरो तौल नै म हो

म हो woman stopping identity

Photo: Unsplash/ Nadine Shaabana

जति दिमाग ले बुझ्यो
जुन शब्द मैले बोले
त्यहि नै म हो

मेरो मुस्कान को मिठास
ति झरिगएका आँखा का आसु
अड्कि बसेको गलाको आवाज
र गढेर बसेका मनका भाव हरु
त्यहि नै म हो

छ मानवता बहकी रहेको भित्र
म आफुले बिर्सेको छैन
मान्छेले गलत सुनाए मित्र
म त्यस्तो वास्तवमा हुँदै हैन

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X