देशहेर हेर साथी हाम्रोदेशको झन्डा फर्फराएकोतर यो नेताले किनदेश बिकास गर्न नसकेको ।
चारैतिर काट्मार र बलात्कारकिन खाएको होला यो देशले हारबेच्यो मेची महाकालीबनायो यो देश पुरै खाली खाली
कहिले हामी नझुकेकोईतिहासमा ... Read More...
मर्नलाइ तिम्रो याद काफी थियो
अनि
मार्नलाई तिम्रा आँखा ...
जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए नि हैन?
तर
हेर! तिमी मरेर गएउ
जसरी जुन हालतमा भए पनि मर्ने त म नै थिए
तर तिमी मरे... Read More...
अगणित संम्झनाहरुले
रुवाईदिन्छ कतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
गुमनाम हुन्छन् यादको अदालतमा
ठ्याक्कै उसैबेला
अत्याउने गरी आइदिन्छ
चार निमेषका लागि भेटिएका
पात्रहरूको याद
समयको नियम मिथ्या लाग्ने गरेर।
प्रिय... Read More...
कोरोना भाइरस
रोग नै रोग
भाइरस नै भाइरस
फेरी आयो अर्को
नयाँ कोरोना भाइरस ।
हात धुऊँ साथी
सचेत भएर बसौ
नत्र भए साथी
हस्पिटलमा बाँस बसौ ।
विश्व नै सखाप पार्ने
नयाँ कोरोना भाइरस
यसबाट बच्न हामी लगाऊँ... Read More...
के तिमीले कहिल्यै त्यो छटपटी सहेको छौ,
जुनबेला तिमी ठम्याउन सक्दैनौ
जे मनले भन्छ त्यो गरू कि जे दिमागले भन्छ त्यो गरू
उफ त्यो छटपटी-
मनले यता तान्छ, दिमागले उता
कहिले मनमा भुइचालो आउछ, कहिले दिमागमा ज्वाला... Read More...
यो वयोवृद्ध कायाका,
छायांहरुले
अधुरा आशहरुको राश
यसरी तेर्साउँछन्,
मानौँ लमतन्न एक लास।
तर खेद ,
अधुरा ,अधुरै रहन्छन् ।
अपुरा ,अपुरै रहन्छन् ।
स्वयम मा रहेका
कैयौं ,
अनकन्टारका भाग... Read More...
म क्रोध हुँ
म शान्ति हुँ
म खण्ड हुँ
अखण्ड हुँ ।
म ज्ञान हुँ
अज्ञान हुँ
म भक्ति हुँ
म नै शक्ति हुँ ।
म रात हुँ
म दिन हुँ ।
म जिवन हुँ
प्रकृती हुँ
म समय हुँ
म प्रलय हुँ
म शिव हुँ
म नै सत्य हु... Read More...
आज एक अर्थ बिहीन जिवनको यात्रामा कयौ बर्ष पछि उस्लाइ मेरो याद आएछ
मलाइ लाग्दै छ उस्लाइ मेरो याद पहिला पनी न आएको कहाँ होला तर यस्पाली उस्ले आफ्नो मनलाइ सम्हालेर जोर जबरजस्ती गरेर फोन समातिछे र फोनको डालयप्याडम... Read More...
आँखिर प्रेम मिलन हो?
होला
तर कस्को
साँचोको?
अश्तित्वको?
भावनाको?
भक्तिको?
शक्तिको?
के को?
आत्माहरु भन्नुहोला
आत्माहरुको कुरा बुझ्न
कुनै अर्को लेखमा ।
मान्नुस
प्रेम समर्पण हो
प्रेम आवश्यकता हो
... Read More...
भक्कानिदै अनि निस्सासिदै हिड्ने म मेरो सपनाहरुको मलामीमा गैइ फर्केको म जीवनको वास्तविक अर्थ खोज्दा खोज्दै आफू भित्रै हराएको म
Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri