Register
A password will be e-mailed to you.

The love for mother is eternal. We cannot imagine the world without the love from and to their mother. There are many ways to express your love to others. Writers often use the power of their words to share the love for the mother. Today, we are going to list some of the Nepali poems on mother that writers have used to express their love.

  1. म चाँडै आउँदै छु …..

जुन हातहरुले मलाई पाइला चाल्न सिकाए,

आज तिनै हातहरु काँप्दैछन,

तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे

म त यती ठुलो भएछु कि

तिम्रो पसिनाले बनाएको हाम्रो महल आजकल झुपडी लाग्न थालेको छ |

म चाँडै आउँदै छु |

2.

मुस्कुराउछु अनयासमै, आशु किनकी भोगेको छु!
एकान्त मै भक्काउछु, माया किनकी गरेको छु!!
 
उसलाई मात्र दोष किन, मेरो गल्ती मानेको छु
नाम मात्रको त्यो नातामा ईट मैले नि जोडेको छु!!
 
तक्दिरमा हुन्छ माया, सबको तक्दिर कहाँ हुन्छ
निष्ठामा नै सम्बन्धको तक्दिर हुन्छ बुझेको छु!!
 
एक नाता टुट्दैमा, जिन्दगि कहाँ सकिन्छ र?
सुरु हुन्छ त्यहि बाट, सुरु मैले गरेको छु !!
 
शान्त शितल समुन्द्र नि आँदी बन्छ कहिले काँही
सिता-रामको जोडी पनि मैले टुटेको देखेको छु!

 

जन्म दिने आमाको सहारा बन्न नसकेका ती सन्तानलाई मेरो सलाम !

 

3.

कहिले आउँछौ ? प्रश्न

ए ! मरुभूमिमा

ऊँट चराउदा चराउँदै

ऊँट जस्तै भएका छोराहरु !

ए! विदेशीका कामेच्छित नजरले

घोचिदा घोचिदै

आँसूले बलात्कृत भएका छोरीहरु !

नेपाल कहिले आउँछौ ?

 

4. Sorry Mom

She has advice for everyone.
She too has advice for my shit.
Well, I listened and then ignored it.

Sorry Mom

 

2 Responses

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X