Poetry is excellent medium that uses aesthetic rhythmic qualities of language to deliver the meaning the writer is trying to convey. They are an excellent form of communication as even without proper context and knowledge about the situation the poet is writing about, the readers can find the poem cryptic. Sarcastic poems, talking about some serious social problem in the poetic form are always funny. Meanwhile, there are some funny Nepali poems that you can enjoy, share a good laugh and share them with other people too:
One among such funny Nepali poems is this untitled poem:
मुख नभएको, विचार नभएको
भो जस्तो जता लाग्यो उतै जान
जनताको भात्ता खाने
म हु अजिवको प्राणइ

Photo: Unsplash/ Wesley Tingey
आँखामा पत्ती बधेअको
खल्तिमा भात्त खदिअको
काम न काजको म मान्चे
सहमति, सविधान र सन्सद मात्र भन्न जान्नए
सबैल मलाई भन्चन्
मुला जस्तो सभाषाद्
आलु जस्तो सभाषाद्
सुगा जस्तो सभाषाद ।
2. Here is another untitled poem:
दुधवालाहरुला दुध फ्यलएर
आन्दोलन गर्चन्,गोल्भेडा
धनीहरु गोल्भेडा फल्याएर
आन्दोलन गर्चन्, बैंक वाला हरुल नि
पैसा फ्यलएर आन्दोलन गर्नु नि ।
3. Finally, one of the funny Nepali poems is:
मैले तिमीलाई हनएको, घफ हिजो जस्तो लाग्छ ।
तिमीले पनि थापको, सही हिजो जस्तो लाग्छ ।
तिमी तल माथि म, चाडदखेरी उकालीमा ।
तिमीलाई मेरो चातको, दिमाग हिजो जस्तै लाग्छ ।

Photo: Pexels/ Ranii
थोक्न पनि थोकाठयए, ज्यान्नै बाजी तिम्रो लागि ।
दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ ।
चिर्न गाह्रो भएथ्यो, चुरा तिम्रो हत्भित्र
फुते रगत आएको, हाअत्मा हिजो जस्तो लाग्छ ।
नमज्जाल पसएथ्यो, धुलो तिम्रो आखँभित्र
मधिनुसम्म माधएको, आँखा हिजो जस्तो लाग्छ ।
उठदा् पनि उठनि, जत्ती गर्न खोजा पनि
हान्दा हान्दै ठकको, फोन हिजो जस्तो लाग्छ ।
दिएरहा दिएरह, दिँदादिँदै थाक जवफ
मैले तिम्रो च्यत्यएको, चिठी हिजो जस्तो लाग्छ ।
आट्दा पनि आटन्, सानो रहिअए छ तिम्रो झोल
मिलए मिलए हालको सामान हिजो जस्तो लाग्यो ।
We hope you enjoyed some funny Nepali poems, share some funny poems you have written or read. Sharing is caring.
Leave a Reply
You must be logged in to post a comment.