मलाइ जहाँ सम्म पनी लाग्छ हामी सबैले याे बुझ्ने प्रयास गर्नु जरुरी छऽ
किनकी हामी मानव हाे दानव हैन ।
हाे मानवकै भेषमा दानवहरु पनि हुन्छन तर तपाइ मान्नुस तपाइ त्याे हैनऽ
तपाइलाइ परिवर्तन हुने इच्छा छ र दानव के हाे भनेर जान्ने इच्छा छ ।
के लाग्छ तपाइलाइ
तपाइले
ज्ञान हाँसिल गर्नु भयाे तर
मान्छेलाइ बुझ्न सक्नु भयाे? या भएन?
केऽ उस्का भावनालाइ वुझ्न सक्नु भयाे?
उस्का भावनालाइ बुझ्न सक्ने हुनु भयाे?
पढेर ठुला ठुला प्रबचन दिने हुने भयाे
तर ति आफ्नै प्रवचनहरुलाइ
आफ्नै घरमा प्रयाेग गर्न सक्नु भयाे? भएन
जति सुकै ठुलाे ज्ञान हाँसिल गरे पनि यदि तपाइमा धैर्यताऽ मानवताऽ विश्वासऽ अनि कसैलाइ बुझ्न सक्ने क्षमता
कसैकाे भावना लाइ बुझेर सहानभुति तथा शक्ति दिने क्षमता राख्न सक्नु हुन्न भने तपाइ मानव हैन ।
के हाे भनेर आफै बुझ्नुस्
एक महिलाले अर्कि महिलालाइ
बुझ्न सक्दैन भने महिलाले हुनुकाे महत्व के?
बुवा आमाले छाेरा छाेरीलाइ बुझ्न सक्दैन भने
बुवाआमा हुनकाे आवश्यकता के?
बस छाेरा छाेरीमा पैँसा लुटाउने?
र त्यस्तै छाेरा छाेरीले बुवा आमाकाे सँर्घष बुझ्न सक्दैन भने
तपाइले उहाँहरुकाे छाेरा छाेरी भएर जन्मनुकाे महत्व के?
बस बाउ आमाकाे पैसा उडाउने?
एउटा डाक्टरले अस्पतालमा गएर
धेरै राम्राे राम्राे भन्छ
यस्ताे गर्नु हुन्छ
उस्ताे गर्नु पर्छऽ
याे कुरामा चुराेट खानु हुँदैन
मदिरा पान गर्नु हुँदैन इत्यादि
तरआफुले आफ्नाे जिवनमा लागु गर्न सक्दैन भने
उस्काे डाक्टर हुनु काे महत्व के?
बस मैले डाँक्टरी पढे र म डाँक्टर बने
सेताे पहिरन लगाँउछु
सबैले डाक्टर भन्छन
तेही मेराे सान
त्याे बाहेक तपाइकाे दुनियाँ छैन?
उस्काे सामाज सेवाले केही परिवारलाइ टेवा पुग्ला
तर उस्काे पुस्ता
उस्काे परिवार लाइ त असरपर्छ
पर्दैन र?
उस्ले आफ्नाे बुढीलाइ बुझ्न सक्नु पर्दैन
उस्काे भावनाहरु लाइ बुझ्न सक्नु पर्दैन
उ जहिले पनि थकित भएर आउँछ
मान्छाै तर
बुढी के घरमा एक्लै माैज मनाएर बसेकी हुन्छे?
उस्काे श्रीमती सँग धेरै बाेल्ने चाल्ने मान्छे हरु छैन्न
घर मै बसि रहन्छेभने
तपाइलाइ उसकाे एकलपनाकाे बारेमा के थाहा
एक्लाे बस्नु भनेकाे माैज मनाउनु हाे भने गलत मानसिकता हाे
उस्ले दिन भरि केके गर्छ र के गरेर दिन बिताँउछ भन्ने तपाइले केही बुझ्न चाहनु हुन्न भने
तपाइलाइ उस्काे बुढा श्रीमान हुने हक छैन
तपाइले उसँग आएर विश्वा जताउन सक्नु हुन्न भने
तपाइलाइ बुढा अथवा श्रीमान हुने हक छैन
बिश्वास पनि झुटाे हैन
ताली बजाउन दुइ हातकाे आवश्कता पर्छ नाकि एक हातकाे ।
त्यसैले याे कुरा दुवै ले बुझ्नु जरुरी छ ।
एक आमावुवा ले
दुइभाइ एक बहिनीलाइ समान मान्न सक्दैन भनेत्यसता आमाबुवाकाे बठ्याँइकाे पनि के मतलब
उहाँका छाेरा छाेरी नेपाल बाट गएर नासामानै किन नपुगुन
एक सामाज सेवीले जहिले पनि
हिन्सा हत्यालाइ राेक्ने सल्लाह दिन्छ
तर त्यही मान्छे ले त्यही समाजमा
आफ्नाे खुसीकाे लागी बाख्रा खसिकाे भाेज भतेर गर्छ भने
त्याे मान्छे ले सामाजसेवी हुनुकाे केही मतलव छ?
यस्काे मतलब
म म हुँ
म मनै हुँ
म महाँ म हुँ
राम्राे पनि मै हुँ
नराम्राे पनि मै हुँ
कर्म धर्म गर्ने पनि मै हुँ
पाप गर्ने पनि मै हुँ
र यस्काे लागी स्वर्गकाे बाटाेतय गर्ने पनि मै हुँ
ल ठिक छ तर हामीले यहाँ धेरै कुरा त गरेकै छैनै
भनिन्छ जती जती कलियुग अघि सर्दै जान्छ त्यती त्यती मानवता मर्दै जान्छ
यस्काे मतलव
याे त भनिएकाे हैन नि तपाइ कु कर्म आफ्नै घरवाट गर्नस र सामाजलाइ पिलाउनुस
एउटा शिक्षक छ जहिले पनि उस्ले बिध्यार्थिलाइ शिकाँउछ गुट्खा खैनी चुराेट मदिराहरु खानु हुन्न तर त्यही शिक्षक कक्षामा आउँदा मुख पिच्चिक पारेर सुर्ति जर्दा मुखमा भरेर आउँछ भने बिध्यार्थिहरुले के सिक्लान?
ल अब भन्नुस त्यस्ताे शिक्षककाे के आवश्यकता?
सुधारकाे लागी हामी उस्लाइ समय दिन सक्छाै यदि उस्ले अठाेट लिन्छ म सुध्रिन्छु भन्ने हैन भने म आवश्यकता ठान्दीन ।
सुन्नु भएकै हाेला बाह्र बर्ष सम्म कुकुरकाे पुच्छरमा ढूङ्ग्राे बाधेपनि पुच्छर जस्ताकाे तेस्तै । तपाइ मानव हाे तपाइ त्यसताे नहुनुस ।
समस्या लाइ समाधान गर्न अमल गर्नु पर्छ जस्लाइ Realization भन्छन अँग्रेजीमा
नत्र झन बल्झीदै जान्छ र बिक्राल रुप लिन्छ ।
परिर्वतनकाे लागी, सुरुवात आफै बाट गर्नुस र अरुलाइ पनि सिकाउनुस ।
कसैका भावनाहरुलाइ ठेस पुग्छ भने माफ गर्न सक्नु हुन्छ । मैले माथिनै भन्या छु (याे बुझने प्रयाश अवश्य गर्नुस)
Leave a Reply
You must be logged in to post a comment.