Register
A password will be e-mailed to you.

मान्छे लेकति चाँडै गुन बिर्सिन्छन
है?

धेरै सजिलैखयालै नगरी

भावनाकाे
खेल हाेला
तर
भावनाहरु कहर
बनेर आँउछन

भावनाहरुलेनै
मलाइ मलिन बनावाेस भन्ने
मेरा रहरहरु छैन्न
तर
यहाँकाे ताैर तरिका
यहाँका मान्छे काे साेचाइ
भनाइ गराइले मलाइ
बेला बखत
आक्राेसमा ल्याइ राखेकाे हुन्छ ।

म पनि याे
समाजले ताेकेकाे
उपल्लाे उचाइ नाप्न चाहन्छु ।

दुइ जिब्रेहरुकाे जिब्राे
पन्छ्याउन चाहन्छु ।

बाेलीमै सियाे बन्ने हरुलाइ
काेइलाकाे भट्टिमा
जतन गरि पगाल्न चाहन्छु ।

गलत साेचाइ
गलत धारणा
आफै सही र आफै ठुले भन्ने हरु लाइ
खड्कुँलाेमा उमाल्न चाहन्छु ।
कालाे खरानी नभए सम्म
त्यही खड्कुँलाेमा सम्हाल्न चाह्नछु ।

आँसुकाे कुलाे छ मसँग
बाढी नै ल्याउने हिम्मत राख्छु
तर मैले मेराे परिवार छ
मेराे समाज छ भनेर
महत्व बुझेर सबैकुरा
बिस्तारै आफैलाइ सम्झाउन खाेज्छु ।

कस्ले बुझ्ने याे मनकाे पुरिया
गाँठाे सरी बाधिएकाे छ
तर फुकाल्न मदत गर्ने
आफ्नै गिन्तीमा हुँदैन्न ।

म किन थाकेकाे देखिन्छु!
म किन माैन छु!
म किन गहन छु!
म किन आजभाेली खै अर्कै भएकाे छु!
म किन झर्किने गर्छु!
म किन पहिला जसरी रमाइलाे रमझममा सामिल हुँदैन!
म किन तस्विर मात्रै बनेकाे छु!
म किन फाेटाे खिच्दा पनि बाँधिएकाे देखिन्छु!
म किन एक जीवित तर लास बनेकाे छु!

यस्तै कयाैँ प्रश्नहरुले मेराे माैनताकाे सुरुवातलाइ
काेस्ने गर्दै गयाे बिस्तारै शान्तमनले
मलाइ एकान्तकाे खाडलमा पुर्दै गयाे ।

नछाेडी जानाेस ए मेरा प्राण अकेली मलाइ
भने जस्तै
मैले पनि धेरै उम्किने प्रयाशहरु गरे
आफै एक्लै तर मेरा हरेक प्रयास
बिफल बन्दै गए
किनकि सबै म सँगै छु भन्थे
तर पनि म एक्लै महसुस गर्दै गए
किन भने उहाँहरुले मेराे अवस्थालाइ
सामान्य ठान्नु भयाे
अलिकति माया प्रेम
आस्था बिश्वास राखि मलाइ
साँथ दिएकाे भए
त्यही अवस्थालाइ कुनै
घाँत न सम्झि मलाइ
सम्हाल्न खाेजेकाे भए
सायद आज याे अवस्था
सिर्जना हुनेनै थिएन हाेला ।

डर भय त्रास
गाली पिडा
अवस्थाकाे मजाक
घाेचपेच जस्ता दाउपेचले म
अहिल अचल अवस्थामा छु
भित्तमा गाडीएकाे फलामे
रड जस्तै स्थिर अडिग
कहिलै हल्लिचल्लि नहुने
आडम्बरले घेरिएकाे देखिन्छु ।

आत्मा शहर शहर डुल्छ
‌‍ओखती केही पाइन्छकी भनेर
शहर मातमा फसेकाे देखी
मन गाँउ खण्डहर
जँगलमा लछारपछार
लम्पसार हुँदै
चित्तल जस्तै
चितुवा र बाघहरु सँग दाेहरी
खेल्न चिढिन पुग्छ ।

डाँकाे छाेडी
डाँडा काटे
डाकै छाैडी
जिन्दगी
छुई भएजस्तै गर्छन
के महिला
के पुरुष
सबैले यस्ताे अवस्थाबाट
छुट्कारा पाउन खाेज्छन
दुइ दिनकाे जीन्दगीमा
सबै तिरकाे माेह मायालाइ
बिना रुकावट पुरा जाे गर्नु छ
स्वार्थि छ मन
कलिकाे दाेख जाे लागेकाे छ
भित्र धेरै फरक
बाहिर देख्दा
उ जस्ताे महापुरुष काेही छैन
उ जस्ताे देवी काेही छैन ।

बाटाे काटी
बातै काटे
रहर सबै उदास
बाटै बाटाे
खै कता रहरहरुकाे भारी बिसाए ।

जीवनमृत्युकाे राेग
जिल्लिनु पर्दैन
जिस्कि जिस्कि
देह त्यग पछि
उ त त्यस्ताे राम्राे थियाे या थिइ भनेर
कुरा काट्दै बस्ने छनत्याे पनि भन्नु पर्दैन ।

मान्छे ले
कति चाँडै गुन बिर्सिन्छन
है?

धेरै चाँडै
धेरै सजीलै
धन्य छऽ
जुनेलीरातकाे
जुनकिरीझैँ बिलिन नहुनुतिमीतिमी सुर्य र चन्द्र हौपरिपुरकयही जीवनकाे लागीमहत्वपुर्ण छौख्याल गर्नु ।
– Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

2 Responses

Leave a Reply