सायद जीवन भन्या एस्तै होला ।
उमेर ले त भर्खर २२ बर्ष लागे,
आधा जीवन नि बितेको छैन,
तर लाग्छ सारा संसार देखी सके.
पुग्न त धेरै टाढा छ तर बिच बाटो मै थाकी सके,
तेसैले बिस्तारै पैला सार्दै छु,
जित्नु त मन छ यो सारा सं... Read More...