रेफ्रिजेरेटर(part2)
घटना घटेको अठारौं दिनमा प्रहरीले दुर्गालाई सजिलै उसकै कोठाबाट समात्यो | आवेग र आत्मरक्षा कारण भएपनि दुर्गालाइ हत्याराकै रुपमा पक्राउ गरेर दिल्लीबजार स्थित चारखाल रोडसँगै रहेको महिला बन्दीगृ... Read More...
कुण्ठा
म मेरा कुण्ठा बोकेर
म मेरा कुण्ठाहरु सँगै
रुँदै छु
मलाइ उसले चिच्याएर भन्छ
सुन्नुसन यता पनि अलिकती भाडभैलो छ
अलिकती सम्झाइदिनुस न ।
यो रातको सुन्यतालाई
मैले चिथोरेर
ज्वाला... Read More...
चुच्चेपाटीस्थित ‘मार्क नेपाल’मा एक महिनादेखी उपचाररत अर्धबैसे आइमाई दुर्गामाया थामीको अप्रत्यासित निधन भयो | शव बुझ्न आफन्त कोहि आएनन्, भएका आफन्तहरु पनि “त्यो पिशात्नीको किरिया गरेर केइ धर्म पाइदैन” भन्दै मृत्... Read More...
याे कविता त हैन हाेला तर मैले याे कविता जस्तै लेख लाइ लेख्नकाे लागी कुनै एउटा फेसबुककाे स्टाटसकाे मदत लिएकाे थिए मन परेछ भने कमेन्ट गर्नु हाेला ।
आखिर प्रेम
आखिर प्रेम मिलन होहोलातर कस्कोसाँचोको?अश्त... Read More...
नहरबाट पानी सरर निकास भए पछी सुरु हुन थल्थियो असारे रोपाइँ । घरको सबै परिवार गएर सुरुवात गरिन्थियो । जोत्नेले जोत्नको लागि हल गोरु लिएर जान्थिए, खन्नेले कोदालो बोकेर जान्थिए, घाँस काट्नेले हसिया बोकेर जान्थिए, ... Read More...
जिब्रो पड्काउदै म हिन्दू, म मुस्लिम, म ईसाई आदि इत्यादि भन्दै हिड्नेले आफूले आफैलाई सारा संसारको केन्द्रविन्दू ठान्नेले सगरमाथाको टुप्पोबाट डयाङ्ग्रो बजाउनु जस्तो मूर्खता अरु कुनै पनि हुनै सक्दैन।
व्यर्थ लाग्छ ... Read More...
काठमाडौं, असार १८
डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्म... Read More...
म मेरो यात्राको अन्तिम समयको खोजीगर्दै थिएभेटाउन साह्रै मुस्कील रहेछगंगामा म एक्लैयताउतीभौतारीनअथाह कठीन रहेछ ।लह अब भेटाए भेटाएँ भन्दाभन्दैम निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु ।अग्लो होचो, ठुलो सान... Read More...
आज एउटा नयाँ कथाको आगाज हुन्छ जहाँ हरेकका नसा नसा हरुमा सिर्फ वहाँनै हुनु हुन्छ । अब मलाइ लाग्छ तपाइहरुले आगाज शब्द प्रयोग गरिस साह्रै खल्लो लाग्यो भन्नुहुन्छ । त्यसैको प्रती उत्तर म भन्ने छु भावनाहरुले उ... Read More...
प्रसव पीडाले छट्पटाइरहेकी
बनिनसकेकी आमाले
सन्तान जन्मिनुँको
पूर्व सन्ध्यामा
जमिन जतिकै उचाइको आवाजमा
मागिन् आगोको मसीले भावना कोर्ने अनुमति
र भनिन्
जुनाफ
एकैछिन पर्खनुहोस्
एउटा तीतो चिठी लेख्न चाहन्छु
मेरो शल्... Read More...
कोरोना
संसार भरि आइरहेछ कोरोनको लहर ,
भन्दैन यसले लेक, बेंसी, गाउँ र सहर।
न्यासरिएर नबसौं हामी धेरै पिर गरेर,
फल नै पनि धेरै फले जान्छ नि त झरेर।
मानव भै हद नै बिर्सी पेल्दै थिएम प्रकृति,
त्यसैले त आको होला मा... Read More...
दाजु तिम्राे सम्झना
नसोचेको थिएँ तिमीलाइ पाउछु भनी
नथाहापाएको थिएँ तिमी रून्छाै भनी
कहिले म तिम्राे थिइँन र
तिमीलाइ जहिले माया गर्छु थानेेँ ।
कसैले तिमीलाइ छाेयाे भने
याेे मन पाेेल्छ कता कता
काेेहि तिमीसँग नजि... Read More...
सोच्दैछु ति खाली बाटाहरू
के गर्दै होलान् यतिबेला!
मैले सम्झिएजस्तै,
कल्पनाको पाइला लम्केजस्तै,
यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,
आफ्नाे सदाबहार बटुवालाई?
एउटा घेरा लगाइएको
खुल्ला आकाशमुनि
म मथिङ... Read More...
विजोगै भो देश
बाङ्गोटिङ्गो बाटो गरी बगी जाने खोला
बिजोगै भो देश मेरो कतजाने होला ।
जंगलको लालुपाते डढेलोले खायो
पौरखी ती हातहरू विदेशीले पायो।
खेतका गह्रा बाँझो बसे जोत्ने कोही छैन
विदेशीको अन्न नल्याई पेट भर... Read More...
Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri