Register
A password will be e-mailed to you.

Poetry

Rising Junkiri is a free platform for Nepali poets & Bloggers! Share your Poem today!

Alone

ALONE

look the moon is alone but it can shine in the darkest nights now all your shine has gone because you are afraid of walking alone when you have chance to get that but you are lost to face that when you dont ... Read More...
the last minute nepali poetry

The Last Minute

म मेरो यात्राको अन्तिम समयको खोजीगर्दै थिएभेटाउन साह्रै मुस्कील रहेछगंगामा म एक्लैयताउतीभौतारीनअथाह कठीन रहेछ ।लह अब भेटाए भेटाएँ भन्दाभन्दैम निलो आकाशको कालो अन्नतको गोरेटोमा हिडी सकेछु ।अग्लो होचो, ठुलो सान... Read More...
nepali poem

नयाँ कथा – नेपाली कविता

आज एउटा नयाँ कथाको आगाज हुन्छ जहाँ हरेकका नसा नसा हरुमा सिर्फ वहाँनै हुनु हुन्छ । अब मलाइ लाग्छ तपाइहरुले आगाज शब्द प्रयोग गरिस साह्रै खल्लो लाग्यो भन्नुहुन्छ । त्यसैको प्रती उत्तर म भन्ने छु भावनाहरुले उ... Read More...
Vampire and ShoeFace

Ms. V and Mr.Shoe-face

"He loves me, he loves me not, Is that what you doing"? A random voice caught me off guard while I was aimlessly plucking petals of a rose. "You talk a lot for a stranger" I mumbled. "Well, and I suppose you'... Read More...
Lord Shiva

म – (कविता) – भाग २

म क्रोध हुँ म शान्ति हुँ म खण्ड हुँ अखण्ड हुँ । म ज्ञान हुँ अज्ञान हुँ म भक्ति हुँ म नै शक्ति हुँ । म रात हुँ म दिन हुँ । म जिवन हुँ प्रकृती हुँ म समय हुँ म प्रलय हुँ म शिव हुँ म नै सत्य हु... Read More...
understand people

हामी कहाँ जाँदै छाै?(याे बुझने प्रयाश अवश्य गर्नुस)

मलाइ जहाँ सम्म पनी लाग्छ हामी सबैले याे बुझ्ने प्रयास गर्नु जरुरी छऽ किनकी हामी मानव हाे दानव हैन । हाे मानवकै भेषमा दानवहरु पनि हुन्छन तर तपाइ मान्नुस तपाइ त्याे हैनऽ तपाइलाइ परिवर्तन हुने इच्छा छ र दान... Read More...
what is love

आँखिर प्रेम

आँखिर प्रेम मिलन हो? होला तर कस्को साँचोको? अश्तित्वको? भावनाको? भक्तिको? शक्तिको? के को? आत्माहरु भन्नुहोला आत्माहरुको कुरा बुझ्न कुनै अर्को लेखमा । मान्नुस प्रेम समर्पण हो प्रेम आवश्यकता हो ... Read More...
साला जागिर Poems

**साला जागिर**

साला जागिर, तलाई सम्झेरै वाक्क लाग्नेन आमाको चोली फेर्न पुग्छ, न बुबाको दौरा फेर्न नै न अहिलेलाइ श्रीमतीको पनि आवस्यकता होलान भनेर सम्झम मात्र
cosmic explosion, मामेकं शरण व्रज

मामेकं शरण व्रज

भत्काउने छु तिम्रा आडम्बरका ग्रेत-वालहरु ।अनि चन्दन सरि लेप्छु तिम्रो खप्परको भस्म, तिम्रो नाङ्गो छातिमा गर्छु तान्डव त्यसपछि मात्र भन्छु मामेकं शरण व्रज

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X