नेपाल कहिले आउँछौ ?

कहिले आउँछौ ? प्रश्न ए ! मरुभूमिमा ऊँट चराउदा चराउँदै ऊँट जस्तै भएका छोराहरु ! ए! विदेशीका कामेच्छित नजरले घोचिदा घोचिदै आँसूले बलात्कृत भएका छोरीहरु ! तिमीले पठाएको रेमिट्यान्स... Read More...

के मेरो गाउ लाइ सन्चै त छ ?

आजकल सपनी हरुमा म झरना देख्छु खोला देख्छु मेरो पुरानो गाउ देख्छु घर माथिको देबिथानको डाडो देख्छु सपनी मै बास्छ झ्याउकिरि मेरो सपनाले अचेल पुरै एक फन्को लगाउछ मेरो गाउ ! को भन्दा को कम गरि... Read More...