परदेशको दशैँ (dashain नाटक)
परदेशको दशैँ (dashain नाटक)
फोटो: श्याम बौचा
युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अन... Read More...














